यती चोखो यती मिठो दिउला तिम्लार्इ माया...बिर्सनेछन् साराले पुराना प्रेम कथा, ....

आज त सरस्वती पुजा यसपालीको सरस्वती पुजा २०७० साल माघ २१ गते परेछ गएको २०६९ सालमा फाल्गुण ४ गते परेको थियो ।
हो त्यो दिन म कहिल्यै विर्सन सक्दिना किन कि त्यो दिन नयाँ जीवनको सुरुवात थियो । दुख सुखमा सँगै साथ दिने सरितालाई पाएको थिएँ ।
दुनियाको आँखा छल्दै हामी चरिकोट स्थित कोटिहोम मन्दिरमा पुगेर बैवाहिक जीवनको औपाचारीक रुपमा सुरुवात गरेका थियौँ ।
यो एक वर्ष वितेको त पतै भएना उनको साथ र न्यानो मायाँ सँगै । हामी विच यी र यस्तै गरि दिनहरु खुशि का साथ वित्ने छन् जब सम्म हामी रहन्छौँ तब सम्म ।
आफन्तलाई भुल्दै, पराईलाई आफन्त बनाई साथदिने प्यारी सरुलाई हृदय देखि नै धन्यवाद र अटुट मायाँ पनि छ । यानीकी जुन गितले बोली राखेको छ