Surprise Me!

New Nepali Teej Song 2074/2017 Ft. Ram Prasad Khanal and Manju Poudel

2017-07-13 16 Dailymotion

Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures.

New Nepali Teej Video Song 2017/2074 "Mera Budha Jharke" by Ram Prasad Khanal

Mera Budha Jharke
Singer – Ram Prasad Khanal and Manju Poudel
Lyrics – Ram Prasad Khanal
Music – Ram Prasad Khanal
Artists – Kiran KC, Shivahari Poudel, Manoj Acharya, Deepa shree Niraula, Ram Prasad Khanal, Manju Poudel, Anusha Poudel, Ritu Kandel, Nabin Poudel, Shankar BC, Susma Khanal
Dance - Shankar BC, Susma Khanal and Friends
Camera – Rajesh Ghimire
Visual Editor: Nabin Gharti Magar
Director – Shankar BC

एउटा मौलिक तीज गीत । म बच्चा हुँदा आमा हजुर आमा हरुले गाउने पुरानो भाखामा यस पटक श्रीमान श्रीमतीको ट्र्याकमा तीजको दोहोरी गीत बनाएको छु । जुन भाखा मैले आज भन्दा २० बर्ष अगाडि नेपाल टेलिभिजन र रेडियो नेपालमा समेत गाइसकेको थिएँ । मौलिक तीज गीत बनोस, लोक सँस्कृती बँचोस् भन्ने अभिप्रायले यो मौलिक भाखा मैले २० बर्ष पछी पुन प्रयोग गरी नयाँ ढंग बाट तीजको दोहोरी को रुपमा प्रस्तुत गरेकोछु । मलाई यस पटक यो गीत गाउन स्वर मा साथ दिएकी छिन अहिलेकी जल्दो बल्दो गायिका, चर्चित कलाकार मन्जु पौडेलले ।
गीत मा अभिनय गरेर मेरो प्यारो अग्रज किरण केसी दाई, मेरा अत्यन्त आत्मिय, अभिन्न मित्र, अग्रज हाँस्य कलाकार शिवहरी पौडेल र मनोज आचार्य, यसै गरी अनुशा पौडेल, रितु कंडेल बहिनिहरु र गुल्मेली चेली लगयतका दाजुभाइ दिदी बहिनिहरु ले कहिलै नबिर्सिने गुन लगाउनुभएको छ । म्युजिक भिडीयो निर्देशन देखी नाच सम्म प्रस्तुत गर्ने मेरो प्यारो भाई शंकर बिसी र मेरी छोरी सुस्मा खनाललाई बिशेष धन्यवाद ।
- Ram Prasad Khanal

Buy Now on CodeCanyon