Surprise Me!

Prem Garda Kutpit _ Rupandehi Marchawar / माया प्रेम गर्दा कुटिएका प्रेम जोडीको सम्पूर्ण नालीवेली

2017-07-24 4 Dailymotion

Yatra Online TV Always With You Subscribe us
Prem Garda Kutpit_ Rupandehi Marchawar / माया प्रेम गर्दा कुटिएका प्रेम जोडीको सम्पूर्ण नालीवेली

असार १९ मा आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कारवाही नगर्न अनुरोध गरेकी छिन । ‘मैले गरेको गल्तीको कारण मेरो आफन्तबाट मैले कुटाई खाए यसमा मेरो आफन्तको कुनै दोष छैन ।’ शुक्रबार समाचार संकलनको लागी उनको गाउँ पुगेका संचारकर्मीसँग उनले गरेको अनुरोध हो यो ।

निर्घात कुटाई खाएकी रुपन्देही सम्मरीमाई गाउँपालिका–६ डिहुलीकी १८ बर्षीय मीना यादवले आफुलाई कतै चोट नलागेको र घरमा पनि बाबु आमाले राम्ररी बस्न दिएको बताईन् । उनी अहिले भविष्यमा हुन सक्ने दबावबारे पहिले नै सचेत छिन । सबै कुरा मिलि सकेको हँुदा अब यो घटनालाई यहि रोक्न समेत उनले आग्रह गरिन् ।

यो भिडियो कपी गरेर अन्यत्र कतै अपओड गर्न तथा पुन: प्रयोग गर्न पाइनेछैन, यद्दपी तपाईंलाई मन पर्यो भने शेयर गर्न नभुल्नुहोला ।
यस संग सम्बन्धि भिडियो हेर्ने यहाँ क्लिक गर्नुहोस:
Subscribe This Youtube Channel For Latest News:

New Video Badri Pangeni

New Video Paka Ba

New Video Teej song

New Video

New Video

Facebook Page:-
Facebook Add :-
Gmail:- Yatraonlinetv@gmail.com

Buy Now on CodeCanyon