Surprise Me!

मृतक अष्टमी गुरुङको सम्झनामा आयो एक गायकको जापानबाट यस्तो दर्द्नाक गीत Astami gurung

2017-12-03 8 Dailymotion

युएईमा मर्न बाध्य बनाईएको गोर्खा आरुघाट २ मान्वकी अष्टमी गुरुङ बहिनी को सम्झनामा सबै नेपाली दाजुभाई दिदी बहिनी हरुलाई समेट्दै यो गित । Astami gurung

भनी रैछेउ बा आमा सरी
कठै ! चेली मारियौ अष्टमी
बाध्यता पार्ने गरायो,
धन पैसा दिन्छ भन्थे सबैथोक मिल्छ भन्थे
यही पपी बिदेशले हो तिमीलाई मर्ने बनायो !

बिदेश पनी नआई नहुने
मर्ने बाँच्ने ठेगानै नहुने !
बाध्यता पार्ने गरायो,
धन पैसा दिन्छ भन्थे सबैथोक मिल्छ भन्थे
यही पपी बिदेशले हो हामीलाई मर्ने बनायो !

जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस ल !!
video nepal upadate 9847390851
subsribe us for more update..

keep following us on Facebook
Page -

Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Buy Now on CodeCanyon