भाईरल ब्वाय अशोक दर्जि झापाबाट काठमाडौं फर्किएका छन् । आज एयरपोर्टमा उनी र गायक तथा संगीतकार टंक बुढाथोकि फर्किदा 'फ्रन्टलाईन नेपाल' ले दृश्य कैद गरेको थियो । साथमा आर्टिस्ट खबरका सन्चालक गोपिकृष्ण ।<br /><br />Camera : Rajesh Paudel<br />Edit : Nabin