बोल माया:- श्रीमानको भाग ( गायक दुर्गा बि .सि )
मेरो लाश माथी रुदै पो हौली परेर लुटपुटी
जान्छु है प्यारी भनेर पनि भनिन एक चोटि
जाँदा नि आँसु आउदानी बग्यो आँसुको भो खोली
बाकस भित्र आइपुगे प्यारी न धन छ नबोलि
नरोउ माया .. बिलौना गरेर
एक दिन सबै जाने हो मरेर
धेरै भन्दा धेरै शेयर गरिदिनु होला धन्यवाद ।