माछा जलको रानी हाे उसको जीवन पानी हो हात हाले डराउँछ बाहिर निकाले मरी हाल्छ कन्टिमा पकाए पाकी हाल्छ काँडा खायो भने अया हुन्छ