Surprise Me!

नदुखुन मनहरु Nadukhun Manaharu I Parichhed Sen present’s NADUKHUN MANAHARU,a program run by Tej Giri

2020-03-22 7 Dailymotion

#Nadukhunmanhau #PhiloSrinkhala #tej giri #parichhed

PARICHHED SEN present’s NDUKUN MNAHARU, a program run by TEJ GIRI

नमस्ते यहाँहरुलाई हाम्रो च्यानलमा स्वागत छ । सर्बप्रथम त यी सबै दृश्य हामीले लुकेर कैद गरेका दृश्य हुन् तसर्थ कमि कमजोरीको लागी माफि चाहान्छौ । यो हाम्रो “नदुखुन मनहरु “को पहिलो शृंखला हो । हामीले दुखका कथाहरु धेरै लेख्यौ,धेरै पढ्यौ ,धेरै हेर्यौ र धेरै देखायौ । अब पढेर ,लेखेर , दुख देखाएर मात्र हुदैन । दुख, समस्या समाधनका निम्ति आफुले सकेको कोसिस पनि गर्नु पर्छ । हामीले “नदुखुन मनहरु” मार्फत आफुले सकेको प्रयास गरेका छौ र एक दिन , एकछिन भए पनि केहि अनुहारमा खुसि ल्याउने प्रयास गरेका छौ।

यस पटक महेन्द्र बैजु दाईको अनुहारमा खुसि थप्न श्री बसन्ती देवी श्रेष्ठले सहयोग गर्नु भएको छ। उहाँ नेपाल बिध्युत प्राधिकरण कार्यरत हुनुहुन्छ । नदुखुन मनहरु - हामी श्री बसन्ती देवी श्रेष्ठ ज्युको शु-स्वास्थ्य लाभको कामना गर्दछौ साथ साथै उहाँको उत्तरोत्तर प्रगतीको पनि कामना गर्दछौ ।

Life of a Mahedra Baiju from the Bhaktapur Nepal,

Concept / Director / Camera / Editor : Parichhed Sen
Presenter : Tej Giri https://www.facebook.com/tej.giri.77
Music : Kiran Bhusal https://www.facebook.com/kiran.bhusal...
Post : Kantipur Film Academy https://www.facebook.com/kantipurfilm...

= = = किन “नदुखुन मनहरु" ? = = =
हामि बिगत केहि बर्ष देखि चलचित्रमा काम गर्दै आएका छौ। एक चलचित्र कर्मी भएको नाताले हामीले लगभग १० बर्ष देखि समाजको कथा लेख्दै , देखाउदै आएका थियौ। तर अहिले आएर हामीले जहिले पनि समस्या र दुख मात्र देखायौ ,समस्या मात्र देखायौ तर समाधानको बारेमा कहिले सोचेनौ भन्ने महुशुस भयो। साच्चै अब हामीले समस्या र दुख देखाएर मात्र हुदैन , समाधानको उपाए पनि अपनाउनु पर्छ र दुखेका मनहरुलाई केहि खुसि पनि दिनै पर्छ। त्यसैले हामीले जानेको र सिकेको यहि माध्यम द्वारा नै थोरै भए पनि समस्याको समाधान तिर लागेका छौ । हजुरहरु पनि खुसि हुनुहोस , सकेसम्म अरुलाई खुसि दिनुहोस , सकिन्न कसैको खुसि नछिन्नुहोस्।

= = = We are Team = = =
Akash Ukheda https://www.facebook.com/ukhedaakash
Baburam Niraula https://www.facebook.com/baburam.niro...
Jeeban Rana https://www.facebook.com/jeewan.ranam...
Bharat Adhikari https://www.facebook.com/bharatadhika...
Saurabh Oli https://www.facebook.com/sauraboliksh...
Tej Giri https://www.facebook.com/tej.giri.77
Kiran Bhusal https://www.facebook.com/kiran.bhusal...
Gaurabh Malla https://www.facebook.com/gaurav.malla.50
Kantipur Film Academy https://www.facebook.com/kantipurfilm...

Follow
https://twitter.com/AParichhed
https://www.linkedin.com/in/parichhed...
https://mix.com/parichhedsen
parichhedsen.blogspot.com
https://www.pinterest.com/parichhedsen/
https://www.tumblr.com/blog/parichhedsen
https://www.facebook.com/parichhedoff...

= = = Share this happiness = = =
If you have a story that is suitable for Nadukhun Manharu, please do not hesitate to contact us। aparichhedfilm@gmail.com

= = = all rights reserved = = =
We put a lot of effort to create a every chapter of Nadukhun Manharu (नदुखुन मनहरु) . We will be heartbroken if someb

Buy Now on CodeCanyon