Mutu Jali Rahechha
Covered by Balaram Rajbanshi
Original Singer: Bhakta Raj Acharya

Lyrics:

मुटु जलिरहेछ, यो मन गली रहेछ।
तिम्रो याद आईदिँदा, आँशु त्यसै बगेछ...२।
मुटु जलिरहेछ।

मिलनका हरेक पलहरु, मुटु भित्र कहीँ बसेछ। ...२
विपनामै सपना देख्ने, बानी मलाई परेछ...२ ।
हुरी चलीरहेछ, घाऊ दुखी रहेछ।
तिम्रो याद आईदिँदा, आँशु त्यसै बगेछ...२।
मुटु जलीरहेछ।

तिम्रो मायाको न्यानोपनमा, मेरो माया बाँचीदिएछ।...२
तिम्रो ओंठका मुस्कान सगै, मेरो हाँसो विलाईदिएछ ...२।
जीवन ढलीरहेछ, व्यथा बढिरहेछ।
तिम्रो याद आईदिँदा, आँशु त्यसै बगेछ।
मुटु जलीरहेछ।